चितवन महोत्सव २०७५ – मुख्य प्रयोजक टेल्सा एयर कन्डिसन

 

चितवन महोत्सव २०७५ को मुख्य प्रयोजक टेल्सा एयर

२०७५ कार्तिक ११ गते आईतबार, उद्योग वाणिज्य संघ-चितवनको मुख्य आयोजना, भरतपुर महानगरपालिका र जिल्ला सवन्मय समिति चितवनको सह-आयोजनामा हरेक २-२ बर्षमा आयोजना हुने चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवको १२ औं संस्करण चितवन महोत्सव २०७५ को मुख्य प्रयोजक टेल्सा एयर कन्डिसनले गर्ने सहमति भएको छ। आज उवासंग-चितवनको सचिवालयमा प्रायोजन संम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । संघका तर्फबाट चितवन महोत्सव २०७५ का आर्थिक समिति संयोजक श्री कल्याण जोशीज्यू र टेल्सा एयर कन्डिसनका तर्फबाट भू-लक्ष्मी ग्रुपका प्रमुख कार्यकारी अधिकृत श्री किरण आचार्यज्यूले उक्त सम्झौता-पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

https://ccichitwan.org.np/index.php/events/chitwan-mahotshav/37-2018-11-02-07-55-31?fbclid=IwAR3DVWVpqU4RzXmKlQKNprxHQGkB_IlZnIREYyheJvrzUiZvcSeD6qPAuMI

Leave a Reply

Your email address will not be published. Required fields are marked *